FlashNepal
बिहिबार, आषाढ २५, २०८३  |  July 9, 2026

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले हाल रोकिएको मध्यपहाडी लोकमार्ग केन्द्रीत अभियान जेठ २१ गतेपछि पुनः सुरु गर्ने भएको छ।

आज बसेको पदाधिकारी बैठकले पोखरामा पुगेर रोकिएको अभियानलाई जेठ २१ गतेपछि निरन्तरता दिने निर्णय गरेको हो।

माओवादीले यही जेठ २ गते बैतडीको पाटनबाट अभियान सुरु गरेको थियो।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com