FlashNepal
बिहिबार, आषाढ २५, २०८३  |  July 9, 2026

काठमाडौं । आज राजावादी समूहले काठमाडौंमा गर्न लागेको प्रदर्शनमा दुर्गा प्रसाईं समूह सहभागी नहुने भएको छ।

आज प्रसाईंको नेतृत्वमा रहेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालले विज्ञप्ति निकालेर प्रदर्शनमा सहभागी नहुने बताएको हो ।

अध्यक्ष नै थुनामा रहेको अवस्थामा प्रदर्शनमा सहभागी नहुने महाअभियाले उल्लेख गरेको छ ।

गत चैत १५ गतेको हिंसात्मक घटनापछि प्रसाईँ थुनामा छन् ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com