FlashNepal
बिहिबार, आषाढ २५, २०८३  |  July 9, 2026

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारूढ दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र गृहमन्त्री रमेश लेखकसँग छलफल गरेका छन् ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा तीन नेताबीच छलफल भएको हो ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको नाम मुछिएपछि विपक्षी दलहरूले राजीनामा माग्दै संसद अवरोध गरिरहेकाबीच तीन नेताबीच छलफल भएको हो ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com