FlashNepal
सोमबार, साउन ११, २०८३  |  July 27, 2026

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को संसदीय दलको बैठक आज बस्दैछ ।

संसद भवन बानेश्वरस्थित दलको कार्यालयमा बस्ने बैठकमा पछिल्लो राजनीतिक र भिजिट भिसा प्रकरणमा छलफल हुने राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले जानकारी दिए । बैठक बिहान १०ः३० बजे बस्नेछ ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com