FlashNepal
शनिबार, कार्तिक ०८, २०८३  |  October 24, 2026

काठमाडौं । अर्थशास्त्री डा. विश्व पौडेललाई गभर्नर बनाउन नहुने भनेर सर्वोच्च अदालतमा परेको रिटलाई दरपीठ गर्नेविरुद्धको निवेदन न्यायाधीश सपना प्रधान मल्लको इजलाशमा परेको छ ।

नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिबाट राजीनामा दिएका पौडेललाई गभर्नर बनाउन नहुने भन्दै सर्वोच्च अदालतमा परेको रिटलाई दरपीठ गरिएको थियो ।

अधिवक्ताहरु प्रतिभा उप्रेती र विशाल थापाले पौडेल गभर्नर बन्न नमिल्ने भन्दै गत बैशाख ३० गते सर्वोच्च अदालतमा रिट हालेका थिए । तर, सर्वोच्चले उक्त रिट दरपीठ गरेको थियो ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com