FlashNepal
मंगलबार, साउन १९, २०८३  |  August 4, 2026

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले भुमी सबन्धि बिधेयकको बिरोध गर्ने जनाएका छन् । केपी ओली सरकारले भुमी सबन्धी अध्यादेश बिरोधका कारण फिर्ता लिए पनि पुनः बिधेयकको रूपमा ल्याउन लागेको भन्दै अध्यक्ष यादवले बिरोध जनाएका हुन् ।

‘भूमी सम्बन्धि अध्यादेश देश र जनताको हितमै थिएन, त्यसैले हामीले विरोध गरेका थियौं, अहिले फेरि वन र भूमि सक्ने खालका भूमाफियाको स्वार्थ अनुकूल हुनेगरी तिनै प्रावधान राखेर सरकारले  भूमि सम्बन्धी विधेयक ल्याएको छ,’ यादवले भने, ‘सडक र सदन दुवै मोर्चाबाट सशक्त विरोध गर्छौं।’

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com