FlashNepal
सोमबार, आषाढ २२, २०८३  |  July 6, 2026

काठमाडौं । भारतीय ५ वटा लडाकु विमान खसालिएको पाकिस्तानले दावी गरेको छ ।

पाकिस्तानी सेनाले तीन राफेल, एक एसयू–३०, एक मिग–२९ र एक हेरोन ड्रोन पनि खसालेको दावी गरेको हो ।

भारतीय पक्षबाट भने यसको पुष्टि भएको छैन ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com