FlashNepal
आइतबार, कार्तिक ०९, २०८३  |  October 25, 2026

संखुवासभा । संखुवासभाको मकालु हिमाल आरोहणका क्रममा एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा अमेरिकी नागरिक ३९ वर्षीय एलेक्जेन्डर पन्काओ रहेका छन् ।

उनको हृदयाघातको कारणले निधन भएको बताइएको छ ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com