FlashNepal
सोमबार, आषाढ २२, २०८३  |  July 6, 2026

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा राखिएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम कार्यसूचिबाट हटाईएको छ ।

सभामुख देवराज घिमिरेले विपक्षीहरुको विरोधको कारणलाई विशेष कारण भन्दै आजको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम कार्यसूचिबाट हटाईएको जानकारी गराएका हुन् ।

सभामुखसँगको छलफलमा नै रास्वपाले आफूहरुको विरोध जारी रहने जानकारी गराएको थियो ।

 

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com