FlashNepal
सोमबार, आषाढ २२, २०८३  |  July 6, 2026

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडामा जारी जी–७ सम्मेलनमा सबैलाई चकित पारेका छन् ।

वास्तवमा, उनी सम्मेलन जारी रहेकै बखतमा सम्मेलन छोडेर अमेरिका फर्किएका छन् ।

इरान र इजरायलबीचको तनाव उत्कर्षमा पुगेको बेला उनले यस्तो कदम चालेका हुन् ।

जी–७ शिखर सम्मेलनका क्रममा ट्रम्पले समूहको महत्वबारे पनि प्रश्न उठाएका थिए ।

उनले सन् २०१४ मा रुसलाई जी–७ बाट निष्कासन गर्नु गलत भएको बताउँदै उनले चीनलाई  जी ७ मा समावेश गर्नुपर्ने सुझाव पनि दिए।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com