FlashNepal
आइतबार, आषाढ २१, २०८३  |  July 5, 2026

काठमाडौँ, २२ पौष । आज सेयर बजार परिसूचक (नेप्से) ४९ अंकले बढेको छ । समग्रमा १.८९ प्रतिशतले बजार बढ्दा परिसूचक २६४०.६८ बिन्दुमा उक्लिएको हो । सेन्सेटिभ इन्डेक्स १.५१ प्रतिशतले बढेको छ । सोमबार कारोबार रकममा पनि वृद्धि भएको छ ।

आज १ करोड ५४ लाख ६१ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब ३० करोड ५४ लाख रुपैयाँको कारोबार भएको छ ।

आज कुल २२६ कम्पनीको मूल्य बढ्यो । यसमध्ये आत्मनिर्भर लघुवित्तको मूल्यमा सकारात्मक सर्किट लाग्यो । सुपर मादी जलविद्युतको मूल्य ९.७० प्रतिशतले बढ्यो ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com