FlashNepal
शनिबार, आश्विन ०३, २०८३  |  September 19, 2026

काठमाडौं । सर्वोच्च अदालतले बद्री केसीले दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

एकता महाधिवेशनबाट अध्यक्षमा चुनिएका महेश कुमार श्रेष्ठको टिमलाई काम गर्न रोक लगाउनु पर्ने माग गर्दै केसीले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश नदिएको हो ।

तर सर्वोच्च अदालतका न्यायाधीश शारंगा सुवेदीको इजलासले कारण देखाउ आदेश भने जारी गरेको छ ।

अदालतले अन्तरिम आदेश नदिएसँगै श्रेष्ठ नेतृत्वको टिमलाई काम गर्न बाटो खुलेको हो ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com