FlashNepal
सोमबार, आषाढ २२, २०८३  |  July 6, 2026

काठमाडौं । वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ।

७१ वर्षीय नेपालको आज नर्भिक अस्पतालमा निधन भएको हो ।

पूर्वमन्त्रीसमेत रहेका नेपाल पार्किन्सन लगायत रोगबाट पीडित थिए।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com