FlashNepal
सोमबार, आषाढ २२, २०८३  |  July 6, 2026

रामेछाप । यही चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनका क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजकको परिवारका लागि आर्थिक संकलन सुरु भएको छ ।

नेपाल पत्रकार महासंघ रामेछाप शाखाले सहयोग संकलन अभियान सुरु गरको अध्यक्ष दीपक घिमिरेले बताउनुभयो ।

मंगलबारदेखि सुरु भएको यो अभियान एक हप्तासम्म सञ्चालन हुने र त्यसपछि संकलित रकम रजकको परिवारलाई दिइने उनले बताए ।

त्यसअवसरमा स्व. रजकको तस्वीरमा माल्यार्पण गर्नुका साथै विभिन्न संघसंगठनका प्रमुख एवं प्रतिनिधिहरुसँग अन्तरक्रियात्मक कार्यक्रम गरिएको थियो ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com