FlashNepal
बुधबार, आषाढ २४, २०८३  |  July 8, 2026

राजनीति

स्ववियु निर्वाचन स् अधिकांश क्याम्पसमा मतदान

स्ववियु निर्वाचन स् अधिकांश क्याम्पसमा मतदान
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय त्रिविका आङ्गिक र सम्बन्धनप्राप्त क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन स्ववियु निर्वाचन भएको छ । बिहान ८ बजेदेखि ४६ आङ्गिक र दुई सय ५० सम्बन्धनप्राप्त क्याम्पसमा निर्वाचन शुरु भएको स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्यसचिव पशुपति अधिकारीले जानकारी दिए । उनले अधिकांश क्याम्पसमा मतदान शुरु भइसकेको बताए । उनका अनुसार मतदान अपराह्न ४ बजेसम्म हुने छ । मतदानलगत्तै क्याम्पसमा गठन गरिएको निर्वाचन समितिले मतगणना आजै साँ...

प्रहरीमा व्यापक सुधार आवश्यक छ -नवनियुक्त आईजीपी थापा

प्रहरीमा व्यापक सुधार आवश्यक छ -नवनियुक्त आईजीपी थापा
काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले प्रहरीमा व्यापक सुधार आवश्यक रहेको बताएका छन् । मंगलबार गृह मन्त्रालयमा आयोजित एक समारोहबीच गृहसचिव गोकर्णमणि दुवाडीले दज्र्यानी चिन्ह प्रदान गरेपछि आईजीपी थापाले यस्तो बताएका हुन् । प्रहरी भित्रको सुधार आफैंबाट सुरू गर्ने उनको भनाई छ । उनले भने, ‘प्रहरी कस्तो छ भनेर हामीले लुकाउनुपर्ने केही छैन । ती पक्ष लुकाएर वा दबाएर प्रहरीमा सुधार हुन्छ भन्नेतर्फमा म विश्वास पनि गर्दिनँ । ...

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू
काठमाडौं । सरकारले भवानी विद्यापीठ माध्यमिक विद्यालय, पर्वतको छात्रावास भवन निर्माणको प्रस्तावित सम्भाव्यता अध्ययनसम्बन्धी आदान–प्रदानपत्र स्वीकृत गर्ने निर्णय गरेको छ । बुधबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्रिपरिषद्को बैठकले भवानी विद्यापीठ माध्यमिक विद्यालय, पर्वतको छात्रावास भवन निर्माणको प्रस्तावित सम्भाव्यता अध्ययन सम्बन्धी आदान–प्रदानपत्र स्वीकृत गर्ने र उक्त पत्रमा नेपाल सरकारको तर्फबाट हस्ताक्षर गर्न अर्थ मन्त्रालयलाई अख्तियारी प्रदान...

नेपाली महिला–पुरुष क्रिकेट खेलाडीहरुको नयाँ ग्रेडिङ, को कुनमा परे ?

नेपाली महिला–पुरुष क्रिकेट खेलाडीहरुको नयाँ ग्रेडिङ, को कुनमा परे ?
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सेन्ट्र कन्ट्र्याक्टका लागि पुरुष तथा महिला खेलाडीहरुको नयाँ ग्रेडिङ गरेको छ । क्यानले पुरुषतर्फ ३३ जना खेलाडीलाई ‘ए’, ‘बी’, ‘सी’, ‘डी’ र इमर्जिङ गरी पाँचवटा समूहमा ग्रेडिङ गरेको हो । ग्रेड एमा कप्तान रोहित पौडेल, दीपेन्द्र ऐरी, सन्दीप लामिछाने, सोमपाल कामी र आशिफ शेख रहेका छन् । यस्तै, ग्रेड ‘बी’मा करण केसी, कुशल भुर्तेल, गुल्शन झा, ललितनारायण राजवंशी र अनिल शाह गरी ५ खेलाडी छन् । ग्रेड ‘सी’मा सन्दीप जोरा, आरिफ शेख, भीम सार्की र कुशल...

देशका अधिकांश स्थानमा मौसम सफा रहने तर केही भागमा चट्याङसहित वर्षा र हिमपातको सम्भावना

देशका अधिकांश स्थानमा मौसम सफा रहने तर केही भागमा चट्याङसहित वर्षा र हिमपातको सम्भावना
काठमाडौँ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको तथा कोशी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली भएको छ भने बाँकी भागमा मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । देशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भ...

क्रेडिट कार्ड प्रयोगमा नेपालीको बढ्दो ‘क्रेज’

क्रेडिट कार्ड प्रयोगमा नेपालीको बढ्दो ‘क्रेज’
काठमाडौँ । खातामा पैसा नभए पनि कार्डबाट भुक्तानी गर्न सकिने सेवासहितको क्रेडिट कार्डको प्रयोगमा नेपालीको ‘क्रेज’ बढ्न थालेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको ७ महिनाको वित्तीय विवरणमा नेपालीले कुल ६ अर्ब माथिको ऋण क्रेडिट कार्डबाट लिएको उल्लेख छ । माघ मसान्तसम्म आइपुग्दा नेपालीहरुले क्रेडिट कार्डबाट ६ अर्ब १२ करोड रुपैयाँ ऋण लिएका हुन् । गत वर्ष सोही अवधिमा ५ अर्ब ३५ करोड रुपैयाँ लिएका थिए । चालू आवको सात महिनामा भने क्रेडिट कार्डबाट ७७ करोड र...

गणतन्त्रको पक्षमा चैत १५ गते काठमाडौँमा समाजवादी मोर्चाको प्रदर्शन

गणतन्त्रको पक्षमा चैत १५ गते काठमाडौँमा समाजवादी मोर्चाको प्रदर्शन
काठमाडौं । समाजवादी मोर्चाले गणतन्त्रको पक्षमा चैत १५ गते काठमाडौँमा प्रदर्शन गर्ने भएको छ । आज मंगलबार नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बसेको बैठकलले प्रदर्शन गर्ने निर्णय गरेको हो । आइतबार राजावादीको प्रदर्शनलगत्तै समाजवादी मोर्चाले त्यसको विरोध गर्दै गणतन्त्रको पक्षमा प्रदर्शन गर्न लागेको हो । समाजवादी मोर्चाले ’प्रतिगामी शक्ति’विरुद्ध संयुक्त प्रदर्शन गर्नेबारे आज निर्णय लिएको नेसपाका नेता महिन्द्र राय यादवले जानकारी दिए । आइतबार काठमाडौँमा राजाव...

गणतन्त्रको पक्षमा चैत १५ गते काठमाडौँमा समाजवादी मोर्चाको प्रदर्शन

गणतन्त्रको पक्षमा चैत १५ गते काठमाडौँमा समाजवादी मोर्चाको प्रदर्शन
काठमाडौं । समाजवादी मोर्चाले गणतन्त्रको पक्षमा चैत १५ गते काठमाडौँमा प्रदर्शन गर्ने भएको छ । आज मंगलबार नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बसेको बैठकलले प्रदर्शन गर्ने निर्णय गरेको हो । आइतबार राजावादीको प्रदर्शनलगत्तै समाजवादी मोर्चाले त्यसको विरोध गर्दै गणतन्त्रको पक्षमा प्रदर्शन गर्न लागेको हो । समाजवादी मोर्चाले ’प्रतिगामी शक्ति’विरुद्ध संयुक्त प्रदर्शन गर्नेबारे आज निर्णय लिएको नेसपाका नेता महिन्द्र राय यादवले जानकारी दिए । आइतबार काठमाडौँमा र...

गौतमबुद्ध क्रिकेट रंगशालामा मैदान र पिचको काम सँगसँगै सुरु हुँदै

गौतमबुद्ध क्रिकेट रंगशालामा मैदान र पिचको काम सँगसँगै सुरु हुँदै
गत असार २३ गते ठेक्का सम्झौता भएर काम थालिएको क्रिकेट रंगशालाको हालसम्म १५ प्रतिशत भन्दा बढी काम सकिएको छ । ठेकदार कम्पनीले अहिले दुईवटा भीआईपी टावरसहितको ड्रेसिङ रुमहरूको लागि फाउण्डेशन तयार गरिरहेको छ । गौतमबुद्ध क्रिकेट रंगशालामा मैदान र पिचको काम सँगसँगै सुरु हुँदै २१ फागुन, चितवन । चितवनको भरतपुरमा निर्माण भैरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको मैदान तथा पिचको काम सुरु हुने भएको छ । रंगशाला निर्माणको ठेक्का पाएको हिमालयन कालिञ्चोक बीबीआर जेभीले बंगलादेशी...

आन्दोलनको धम्कीपछि ग्यास उद्योगीसँग गलेको सरकार, अनि बढाइदियो कमिसन

आन्दोलनको धम्कीपछि ग्यास उद्योगीसँग गलेको सरकार, अनि बढाइदियो कमिसन
२० फागुन, काठमाडौं। पछिल्लो डेढ महिनादेखि लाखौं सर्वसाधारण उपभोक्ता खाना पकाउने एलपी ग्यास नपाएर हत्तु हैरान थिए । सरकार, उद्योगी, ढुवानीकर्ता वा विक्रेतीबीच हुने ‘लफडा’ को मार भने जहिले पनि उपभोक्ताले नै खेप्दै आएका छन् । यो नौलो पनि होइन । पछिल्लो पटक एक सिलिन्डर ग्यास लिन उपभोक्ताले महिना दिनभन्दा बढी कुर्नुपर्ने अवस्था कसरी आयो ? उपभोक्ताले किन सहजै ग्यास पाएनन् ? पछिल्लो पटक एलपी ग्यास उद्योगीले कमिसन बढाउनुपर्ने भन्दै आन्दोलन गर्ने धम्की दिएपछि सरकार फत्तकै गल्...
फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com