FlashNepal
शनिबार, साउन २३, २०८३  |  August 8, 2026

काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२र०८३ को बजेटमाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गरेका छन् ।

आइतबार बसेको संसद् बैठकमा अर्थमन्त्री पौडेलले आगामी आवको बजेटमाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गरेका हुन् ।

संसदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नाराजुलुस गरिरहेको छ ।

रास्वपाका सांसदहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै नाराबाजी गरिरहे पनि बजेटबारे छलफल शुरु भएको छ ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com