FlashNepal
शनिबार, साउन ०२, २०८३  |  July 18, 2026

काठमाडौं । आज सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिवार झै शुक्रबार पनि छापावाल सुनको मुल्य स्थिर रहेको छ ।

जस अनुसार शुक्रवार छापावाल सुन प्रति तोला १ लाख ६६ हजार ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

तर, शुक्रवार चाँदीको मूल्य भने बढेको छ । हिजो २ हजार ७५ रुपैयाँ कारोबार भएको चाँदीको मूल्य शुक्रवार बढेर तोलामा २ हजार १५० रुपैयाँ कायम भएको छ ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com