FlashNepal
बिहिबार, भाद्र ११, २०८३  |  August 27, 2026

काठमाडौं। सुनको मूल्यमा आज पनि बृद्दी भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि सुन प्रतितोला तीनसय रुपैयाँ बढेर सुन तोलाको  १ लाख ८८ हजार आठसय रुपैयाँमा किनबेच भइरहेको छ।

गत शुक्रबार सुनको मूल्य प्रतितोला एक लाख ८८ हजार पाँचसय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि प्रतितोला ५ रुपैयाँ बढेको छ। आज चाँदी १ हजार ९सय ८५ रुपैयाँमा खरिदबिक्री हुदैँछ ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com