FlashNepal
सोमबार, आषाढ २९, २०८३  |  July 13, 2026

काठमाडौं । नवनियुक्त गभर्नर विश्व पौडेलविरूद्वको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ ।

पौडेलेको नियुक्ति कानूनसम्भव नरहेको र पौडेल गभर्नर बन्न अयोग्य रहेको दावी गर्दै रिट दायर गरिएको हो । रिटमा बुधबारका लागि सुनुवाइ तोकिएको छ ।

अधिवक्ताहरू अनन्तराज लुइँटेल, विशाल थापा र प्रतीभा उप्रेतीले रिट दर्ता गरेका हुन् ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com