FlashNepal
सोमबार, आषाढ २२, २०८३  |  July 6, 2026

स्वास्थ्य

थप एक नेपालीमा मंकिपक्स पुष्टि

थप एक नेपालीमा मंकिपक्स पुष्टि
काठमाडौँ, १५ पौष । थप एक नेपालीमा मंकिपक्स पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार साउदी अरेबियाबाट आएका ४४ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो ।परीक्षणको क्रममा संक्रमण देखिएको छ । गत पुस ५ गते तनहुँका ३६ वर्षीय एक पुरुषमा संक्रमण पुष्टि भएको थियो । उनी पनि साउदी अरेबियाबाटै फर्किएका थिए । यसअघि नेपालमा पहिलोपटक विदेशी नागरिकमा २०८० असार १ गते मंकिपक्स संक्रमण पुष्टि भएको थियो । मंकिपक्सको संक्रमण बिफर रोग प्रजातिको भाइरसबाट हुने गर्छ । एमपक्स रोग म...
फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com