गुल्मीका एक पुरुषमा पनि कोरोना संक्रमणको पुष्टि
पाल्पा, जेठ ५
गुल्मीका एक पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ । उपचारका क्रममा रुपन्देहीमा रहेका ४० बर्षिय ति पुरुषमा संक्रमणको पुष्टि भएको हो । उनी रुपन्देहीमै बसोबास गर्थे वा गुल्मीबाट उपचारका लागी गए भन्ने खुलेको छैन ।