पाल्पामा पौडीखेल्ने क्रममा २ बालक बेपतmा
काठमाण्डौं, जेठ ४
पाल्पामा पौडी खेल्ने क्रममा कालीगण्डकी नदीमा २ बालक बेपतmा भएका छन् । रामपुर नगरपालीका १० मलौटेनिरको कालीगण्डकीमा आइतबार दिउँसो पौडी खेल्ने क्रममा स्थानीय १० बर्षिय सुनिल भटराई र ८ बर्षिय समीर चापागाई बेपक्ता भएका हुन् ।

बेपतmा भएकाको आफन्त, स्थानीय र इलाका प्रहरी चौकी रामपुरका प्रहरीले खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।