सकियो कि,टेरिएन कोरोना ? भैरबस्थान मन्दिरमा भक्तजनको भिड (फोटो र भिडियो सहित )


पाल्पा, मंशिर २७
पाल्पाको प्रशिद्ध भैरबस्थान मन्दिरमा शनिबार लागेको भतmजनहरुको भिड हो यो । कडाउन पछि पहिलो पटक शनिबार यति धेरै भिड लागेको स्थानीयले जनाएका छन् ।

अनिवार्य मास्कको प्रयोग, प्रहरीद्धारा जोरो परिक्षण, सेनिटाईजर प्रदान गर्दे नाम ठेगाना लेख्ने र मन्दिर प्रवेश गराउँने भएपनि कोरोनाको जोखिम थपिएको छ ।

शयौको भिड रहेपनि भिड ब्यवस्थित गर्ने स्वयम् सेवक नहुँदा बुढा बुढी र बालबालीकालाई लामो लाईनमा बस्न निकै कठिन भएको थियो ।