पेट्रोलको भाउ लिटरको १ सय ७ पुग्यो

काठमाण्डौं, भाद्र १६
पेट्रोलको भाउ लिटरको १ सय ७ पुगेको छ । नेपाल आयल निगमले पेट्रोलको मूल्य मङ्गलबार राति १२ बजे देखि लागू हुने गरी प्रतिलिटर दुई रुपैयाँका दरले भाउ बढाइएपछि लिटरको १ सय ७ पुगेको हो । डिजल, मट्टीतेल, ग्यास र हवाई इन्धनको भाउ भने यथावत रहेको नेपाल आयल निगमले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *