खाना पकाउने ग्याँसको भाउ बढ्यो


पाल्पा, माघ २० ,
खाना पकाउने ग्याँसको भाउ बढेको छ । नेपाल आयल निगमले ग्यासको मूल्यमा प्रतिसिलिण्डर २५ रुपैयाँ बढाएको हो । यसअघि १३ सय रुपैयाँमा बिक्री हुँदै आएको ग्यासको भाउ अब प्रतिसिलिण्डर १३२५ रुपैयाँ भएको छ । तर पेट्रोल, डिजल र मट्टितेलको भाउ भने लिटरमा एक रुपैयाँ घटाएको नेपाल आयल निगमले जनाएको छ । अव पेट्रोलको भाउ प्रतिलिटर ११० रुपैयाँ र डिजल तथा मट्टितेलको भाउ ९९ रुपैयाँ भएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *