करेन्ट लागेर पाल्पामा एक युवाको ज्यान गयो

पाल्पा, मंशिर १९
करेन्ट लागेर पाल्पामा एक पुरुषको ज्यान गएको छ । निस्दी गाउँपालिका ५ बेलौंजीखोलामा बिजुलीको काम गर्ने क्रममा करेन्ट लाग्दा रोलाङ गाउँपालिका ४ धादिङ्गका २६ बर्षिय नेत्र बहादुर बिसुन्केको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ । प्रहरीका अनुसार राष्ट्रिय प्रशारण लालीगुराँस शामुदायिक बिधुत प्राधिकरणको आयोजनामा मेल लाईन जोड्ने क्रममा बिसुन्केलाई करेन्ट लागेको थियो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *