FlashNepal
मंगलबार, साउन ०५, २०८३  |  July 21, 2026

Banner news

आन्तरिक आम्दानी बढाउँदै आत्मनिर्भर बन्ने अभियानमा माथागढी गाउँपालिका

आन्तरिक आम्दानी बढाउँदै आत्मनिर्भर बन्ने अभियानमा माथागढी गाउँपालिका
राजस्व संकलनमा सुधार, दिगो विकासका लागि स्रोत विस्तारको खोजी पाल्पा, असार १२ स्थानीय सरकारलाई दिगो र आत्मनिर्भर बनाउने आधार भनेकै बलियो आन्तरिक आम्दानी हो। यही लक्ष्यलाई केन्द्रमा राख्दै पाल्पाको माथागढी गाउँपालिका आफ्ना आन्तरिक आयका स्रोत विस्तार गर्ने अभियानमा सक्रिय बनेको छ। संघ र प्रदेश सरकारको अनुदानमा मात्र निर्भर नहुँदै आफ्नै स्रोतलाई मजबुत बनाउने रणनीतिअनुसार गाउँपालिकाले राजस्व संकलनलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने प्रयासलाई तीव्रता दिएको छ। गाउँपालि...

कौडेलेख : प्राकृतिक सौन्दर्य, ग्रामीण संस्कृति र पर्यटनको उज्यालो सम्भावना

कौडेलेख : प्राकृतिक सौन्दर्य, ग्रामीण संस्कृति र पर्यटनको उज्यालो सम्भावना
ओलेस गाउँको होमस्टेले पर्यटकको मन लोभ्याउँदै पाल्पा, असार १० पाल्पा जिल्ला ऐतिहासिक सम्पदा, धार्मिक स्थल र प्राकृतिक सौन्दर्यका लागि परिचित छ। रानीमहल, श्रीनगर डाँडा, तानसेन दरबारजस्ता गन्तव्यले लामो समयदेखि पर्यटकलाई आकर्षित गर्दै आएका छन्। पछिल्ला वर्षहरूमा भने पाल्पाको माथागढी गाउँपालिकामा अवस्थित कौडेलेख नयाँ पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ। प्राकृतिक सौन्दर्य, हिमशृङ्खलाको मनोरम दृश्य, जैविक विविधता, ग्रामीण संस्कृति र सामुदायिक होमस्टेको सफल अभ्यासले क...

१२ कक्षाको मौका परीक्षा साउन २ र ३ मा हुने

१२ कक्षाको मौका परीक्षा साउन २ र ३ मा हुने
काठमाण्डौं, असार ५ राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजामा नन् ग्रेडेड अर्थात -एनजी) प्राप्त गरेका विद्यार्थीका लागि मौका अर्थात पूरक परीक्षाको समय तालिका सार्वजनिक गरेको छ ।  मौका परीक्षा आउँदो साउन २ र ३ गते बिहान ११ देखि दिउँसो २ बजेसम्म हुनेछ ।   साउन २ गते अनिवार्य अङ्ग्रेजी, एक विषयमा मात्र परीक्षा दिने परीक्षार्थीको सबै र दुई विषयमा परीक्षा दिनेका लागि सानो कोड नम्बर भएको विषयको परीक्षा हुनेछ । त्यस्तै साउन ३ गते दुई विषयमा परीक्षा दिने परीक्षार...

रैनादेवी छहरामा कृषि उपकरण वितरण, १५२ कृषक लाभान्वित

रैनादेवी छहरामा कृषि उपकरण वितरण, १५२ कृषक लाभान्वित
पाल्पा-रैनादेवी छहरा गाउँपालिकाले परम्परागत खेती प्रणालीलाई आधुनिकीकरण गर्दै उत्पादन बढाउने उद्देश्यका साथ ठूलो संख्यामा कृषि उपकरण वितरण गरेको छ। गाउँपालिकाले एक विशेष कार्यक्रमको आयोजना गरी पालिका भित्रका १५२ जना व्यावसायिक कृषकलाई ५० प्रतिशत अनुदानमा प्रविधिमैत्री कृषि सामग्री हस्तान्तरण गरेको हो। पालिकाले कृषकको माग र आवश्यकताका आधारमा ९१ वटा मिनिटिलर हाते ट्याक्टर, ५२ वटा कुटानी पिसानी मिल र ९ वटा घाँस काट्ने मेसिन (चापकट) प्रदान गरेको कृषि शाखा प्रमुख सृजना थापाले...
फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com