Browsing Category
अन्तर्राष्ट्रिय खबर
स्वतन्त्र पत्रकार संघको सचिवालय बैठक सम्पन्न
पाल्पा, फागुन २७
स्वतन्त्र पत्रकार संघको राष्ट्रिय सचिवालय बैठक तानसेनमा सम्पन्न भएको छ । मंगलबार सम्पन्न बैठकले जिल्ला शाखाहरूको जेष्ठ महिनासम्म साधारण सभा गर्ने र राष्ट्रिय समितिको साधारण सभा असार २० गते काठमाडौंमा गर्ने निर्णय गरेको छ ।…
दिल्लीमा मर्नेको संख्या ४२ पुग्यो
फागुन १७ ,
छिमेकी भारतको दिल्लीमा भएको हिंसात्मक आन्दोलनमा ४२ जनाको मृत्यू भएको छ । तीन दशक यताकै सबैभन्दा खतरनाक हिंसात्मक आन्दोलनमा सयौं घाईते भएका छन् । दिल्ली प्रहरीका अनुसार हिंसात्मक आन्दोनमा संलग्न भएको आरोपमा १ सय २३…
पाल्पाका एक बहादुर मगर संगै कुवेतमा ६ नेपालीको ज्यान गयो
पाल्पा, फागनु २ ,
पाल्पाका एक बहादुर गाहा मगर संगै कुवेतमा ६ जना नेपालीको मृत्यूभएको छ । बालुवाको ढिस्कोले पुरिएर ६ जना नेपालीको ज्यान गएको हो भने दुई जना नेपालीहरु घाइते भएका छन् । घाइते मध्ये एक जनाको अवस्था गंभिर रहेको र एक जना उपचार…
मकाउ मगर संघको अध्यक्षमा शमशेर थापा, महासचिवमा सुर्यकुमार
देब पचभैया
पाल्पा, माघ ९,
मकाउँ मगर संघको अध्यक्षमा शमशेर थापा सर्वसम्मत हुनुभएको छ । मकाउमा रहेका मगरहरुको भेलाले हिरा थापा उपाध्यक्ष, सुर्यकुमार थापा महासचिब, शालिक बगाले सचिब र नितु थापालाई कोषाध्यक्षमा चयन गरेको छ । १७ सदस्यीय मकाउ…
मकाउमा मगर संघ
काठमाण्डौं, माघ ९,
मकाउमा रहेका मगरहरुको भेलाले शमशेर थापा मगरको अध्यक्षतामा १७ सदस्यीय मकाउ मगर संघको गठन गरेको छ । मगर संघ हङकङ्गकी अध्यक्ष युगमाया रानाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मकाउमा रहेका मगरहरुको उत्साहजनक सहभागीता थियो…
पैसा कमाउन दक्षिण कोरिया पुगेका दुई नेपाली युवाको ज्यान गयो
काठमाण्डौं, माघ ३,
पैसा कमाउन दक्षिण कोरिया पुगेका दुई नेपाली यूवाको ज्यान गएको छ । काम गर्ने क्रममा तनहुँका नर बहादुर राना मगरको ज्यान गएको हो भने छल्लाबोक्दोस्थित एक बङ्गुरफार्ममा काम गर्ने पाँचथरका विवेक राईले आत्महत्या गरेका हुन् ।…
बिनाशर्त ईरानसँग वार्तामा बस्न तयार छौ ः अमेरिका
काठमाण्डौं, पौष २५,
इरान संग बिनाशर्त बार्तामा बस्न तयार रहेको अमेरिकाले जनाएको छ । दुई देशबीच तनाब बढीरहेको बेला अमेरिकाले इरान संग वार्ता गर्न तयार भएको हो । संयुक्त राष्ट्रसङ्घलाई चिठी पठाउँदै अमेरिकाले इरानका वरिष्ठ सैन्य नेता…
अष्ट्रेलियामा नेपाल भ्रमण वर्षको तयारी
मंशिर २६, सिड्नी
नेपाल सरकारले तय गरेको नेपाल भ्रमण वर्ष २०२० को अस्ट्रेलियामा विशेष तयारी सुरु भएको छ । अस्ट्रेलियामा भएका नेपाली कुटनीतिक नियोगहरु आफ्नो अनुकूलतामा नेपाल भ्रमण वर्षको प्रवद्र्धनात्मक कार्यक्रम गर्ने तयारीमा छन् ।…
सशस्त्र प्रहरीको इन्स्पेक्टर र असईमा भर्ना खुल्यो
पाल्पा, मंशिर १८
सशस्त्र प्रहरीले इन्स्पेक्टर र असईमा भर्ना खुलेको छ । ५८ जना सशस्त्र प्रहरी निरीक्षकको भर्ना खुलेको हो । सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालयले खुला ३१ सहित कुल ५८ जना सशस्त्र प्रहरी निरीक्षकको पदमा आवेदन खुलाएको छ ।…
मिलन गाहाको नेतृत्वमा फोनिज प्रदेश ५
पाल्पा, मंशिर १७,
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ( फोनिज ) प्रदेश ५ को अध्यक्षमा पाल्पा (हाल रुपन्देही) का मिलन गाहा निर्वाचित हुनुभएको छ । मंगलबार तिनाउँ गाउँपालिकाको सुकेताल होमस्टेमा सम्पन्न प्रथम प्रादेशिक महाधिवेशनबाट सर्वसम्मत…