Browsing Category

अन्तर्राष्ट्रिय खबर

को*रोनाले विदेशमा ३ नेपालीको ज्यान लियो

काठमाण्डौं, बैशाख १४, को*रोना भाइरसले विदेशमा रहेका ३ नेपालीको ज्यान लिएको छ । वैदेशिक रोजगार बोर्डका अनुसार यूएईमा दुई जना र टर्कीमा एक गरी तीन नेपालीको ज्यान गएको हो ।ज्यान गुमाउनेको परिचय खुलाइएको छैन । जारी लकडाउनले अन्तराष्ट्रिय उडान…

कुवेतमा सङ्क्रमित नेपाली २९ पुगे, मलेशियामा ९४ पुगे

काठमाण्डौं, बैशाख ११, कुवेतमा थप पाँच जना नेपालीमा को*रोना सङ्क्रमण पुष्टि भएको छ । यो सँगै कुवेतमा सङ्क्रमित नेपालीको संख्या २९ पुगेको छ । यसअघि कुवेतमा २४ जना नेपालीमा को*रोना सङ्क्रमण देखिएको थियो । नेपाली श्रमिकको श्रम गन्तव्य खाडीका…

बहराइनमा को¥राना सङ्क्रमित नेपाली ४९ पुगे

काठमाण्डा, बैशाख ६, बहराइनमा कोरा¥ना सङ्क्रमित नेपाली ४९ पुगेका छन् । शुक्रबार थप २७ जना नेपालीमा को¥रोना सङ्क्रमण देखिए पछि संक्रमित नेपाली ४९ पुगेको त्याहा रहेको नेपाली दूतावासले जानकारी दिएको छ । यसअघि बहराइनमा २२ जना नेपाली श्रमिकमा…

बहराइनमा २७ नेपालीमा को¥रोना संक्रमण भेटियो

काठमाण्डौं, बैशाख ६ बहराइनमा २७ नेपालीमा को¥रोना संक्रमण पुष्टी भएको छ । त्यहाँ रहेको नेपाली दूतावासले २७ नेपालीमा संक्रमण पुष्टि भएको जनाएको हो । दूतावासले संक्रमित कामदारहरूको परिचय र उनीहरु काम गर्ने कम्पनीहरूको नाम गोप्य राखेको छ ।…

कोरियामा रहेका नेपालीले पठाए ४ हजार किट संगै ८० लाखको औषधी

काठमाण्डौं, चैत्र २८, दक्षिण कोरियामा रहेका नेपालीहरुले ४ हजार किट संगै ८० लाख बढीको औषधी लगाएतका सामाग्री नेपाल पठाएका छन् । को*रोनाविरुद्धको अभियानका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए ) दक्षिण कोरियाको अगुवाई तथा स्वतन्त्र अभियन्ताहरुको…

मलेसियामा पनि एक नेपालीमा कोरोना सङ्क्रमण

काठमाण्डौं, चैत्र २१, हजारौ नेपाली रहेको मलेसियामा समेत एक नेपालीमा कोरोना संक्रमण भएको छ । मलेसियामा रहेको नेपाली दूतावासले एक नेपालीमा कोरोना सङ्क्रमण भएको र उनको अवस्था सामान्य रहेको जनाएको हो । नेपाली श्रमिकको मुख्य श्रम गन्तव्य देश…

यूएईमा थप दुई नेपालीमा पनि को*रोनाभाइरस भेटियो

काठमाण्डौं, चैत्र १९, यूएईमा थप दुई नेपालीमा पनि कोरो*ना भाइ*रसको संक्रमण देखिएको छ । संयुक्त अरब इमिरेट्सको स्वास्थ्य तथा रोकथाम मन्त्रालयले थप दुई नेपालीसहित ५३ जनामा को*रोनाभाइ*रसको सङ्क्र*मण भएको जानकारी दिएको हो । पछिल्लो संक्रमित…

को*रोना भाइ*रसवाट अमेरिकामा एक नेपालीको ज्या*न गयो

काठमाण्डौं, चैत्र १२, को*रोना भाइ*सरबाट अमेरिकामा एक नेपालीको ज्या*न गएको छ । पाँचथरको रानीगाँउ नेपाल घर भई न्यूयोर्कमा बस्दै आएका ५० बर्षिय अनिल लिम्बुको को*रोना संक्र*मणका कारण ज्या*न गएको हो । १५ बर्ष देखि अमेरिका बस्दै आएका लिम्बुको…

१० जनाको ज्यान गएपछि भारतमा २१ दिने लकडाउन

काठमाण्डौं, चैत्र १२, को*रोना भाइ*रसले १० जनाको ज्यान गएपछि छिमेकी देश भारतमा २१ दिने लकडाउन शुरु भएको छ । मंगलबार राती १२ बजे देखि लागु हुने गरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशभर लकडाउनको घोषणा गरे संगै लकडाउन भएको हो । भारतमा…

आउँदो बुधवार देखि मलेसियामा लक डाउन हुँदै

काठमाण्डौं, चैत्र ४, बढ्दो कोरोना भाइरसको जोखिमका कारण आउँदो बुधबार (मार्च १८ )देखि मलेसियाले लक डाउन गर्ने भएको छ । कम्तीमा दुई हप्ताका लागी मलेसिया सरकारले लक डाउन गर्ने भएपछि मलेसियामा रहेका ७ लाख नेपाली प्रभावित हुने देखिएको छ । लक…