Browsing Category
भिडियो
प्रदेश ५ को राजधानी दाङको भालुवाङमा राख्ने तयारी
रुपन्देही, असोज १६
प्रदेश नम्बर ५ को राजधानी दाङको भालुवाङमा हुने लगभग पक्का भएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रदेश ५ को राजधानी दाङको भालुवाङमा राख्ने सहमति जुटेको जनाइएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच…
विदेशमा अलपत्र परेका नेपालीको उद्धार अनिश्चित
काठमाण्डौं, भाद्र १
विदेशमा अलपत्र परेका नेपालीहरुको उद्धारकार्य थप अन्यौलमा परेको छ । सरकारले कामदारको उद्धारका लागि तय भइसकेका चार्टर्ड उडान स्थगित गरेपछि समस्या थपिएको हो । कोभिड संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) ले संस्कृति…
कोरोना संक्रमित २७ हजार नाघे, १०७ को ज्यान गयो
काठमाण्डौं, भाद्र १,
नेपालमा कोरोना संक्रमितको संख्या २७ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ५८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि संक्रमितको संख्या २७ हजार २४१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका…
मास्क नलगाउनेलाई कारबाही
काठमाण्डौं, श्रावण १२
घरबाहिर निस्कँदा मास्क नलगाउनेलाई कारबाही शुरु भएको छ । गृहमन्त्रालयले देशैभरका जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । गृह मन्त्रालयले कोरोना सङ्क्रमण फैलिन नदिन मास्क नलगाई घरबाहिर निस्कनेलाई कारबाही गर्न…
प्रेमीका बालिका परेपछि..बला*त्कारको आरोपमा एक युवा पक्राउ
काठमाण्डौं, श्रावण ११,
१४ वर्षिया बालिका बला*त्कारको आरोपमा काठमाण्डौंमा एक यूवा पक्राउ परेका छन् । धुम्बाराही बस्ने २३ बर्षीय प्रज्वल कार्कीलाई पक्राउ गरिएको महानगरीय बृत, सातदोबाटोले जनाएको छ । कैलालीको लुम्किचुहा नगरपालिका–२ घर भइ…
नेपालमा कोरोना संक्रमतिको संख्या १४ सय ४ पुग्यो
काठमाण्डौं, जेठ १७
नेपालमा कोरोना संक्रमतिको संख्या १४०४ पुगेको छ । संक्रमित मध्ये ६ जनाको ज्यान गएको छ भने २१९ जना उपचार पछि निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप १८९ जनामा कोरोना…
नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६ पुग्यो
काठमाण्डौं, जेठ १६
नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६ पुगेको छ । रोजगारीका लागी भारत गई घर फर्किने क्रममा ज्यान गुमाएका अर्घाखाचीका युवकमा कोरोना संक्रमणको पुष्टि भएको हो । यही जेठ १० गते भारतबाट फर्किने क्रममा…
मगर संघले लगायो यूवालाई जाँड र*क्सी खान प्र*तिबन्ध ? किन !
पाल्पा, चैत्र ६,
नेपाल मगर संघले २५ बर्ष मुनिका यूवाहरुलाई जाँड र*क्सीमा प्र*तिबन्ध लगाएको छ । २५ बर्ष सम्म पढ्ने र भबिश्य सुनिश्चित गर्ने उमेर भएको भन्दै २५ बर्ष मुनिका यूवाहरुमा जाँड र*क्सीमा रोक लगाएको मगर संघका केन्द्रिय अध्यक्ष नबिन…
कोरोनाका बारेमा सचेतना भएकै छैन ः डाक्टर ज्ञवाली
पाल्पा, चैत्र १,
जिल्ला अस्पताल पाल्पाका मेडिकल सुपरिटेन्डेन डाक्टर पुष्पराज ज्ञवालीले बिश्वमा प्रभाब पारीरहेको कोरोना भाईरसका बारेमा अहिले सम्म सचेतना नभएको बताउनुभएको छ । बिज्ञप्ती निकालेर मात्रै नपुग्ने भन्दै उहाँले अहिले पनि समुहमा…
नालीमा भेटिए रेल बहादुर राना
पाल्पा, फागुन २७
तानसेन ७ चापचौर पाल्पाका ३८ बर्षिय रेल बहादुर राना मृ*त भेटिएका छन् । पाल्पा बुटवल सडकको डुम्रे स्थित सडकको नालीमा मृ*त अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।
रानाको शबलाई जिल्ला अस्पतालमा…