Browsing Category
जीवनशैली
कोरोना लागे अब १० दिन मात्रै आइसोलेशनमा बसे पुग्ने
काठमाण्डौ, पौष ४
कोरोना संक्रमणको पुष्टि भए अव १० दिन मात्रै आइसोलेशनमा बसे पुग्ने भएको छ । सरकारले सङ्क्रमितको क्वरेण्टीन वा आइसोलेशनमा रहने समयावधि घटाएर १० दिन बनाएको छ । यसअघि सङ्क्रमित क्वरेण्टीन वा आइसोलेशनमा रहने समयावधि १४ दिन थियो…
कोरोनाले लियो वरिष्ठ सर्जन मुडभरीको ज्यान
काठमाण्डौं, मंशिर ६
कोरोना संक्रमणका कारण वरिष्ठ सर्जन डा.धु्रव शर्मा मुडभरीको ज्यान गएको छ । ओम हस्पिटल एण्ड रिसर्च सेन्टरका संस्थापक एवं वरिष्ठ सर्जन डा. शर्मा मुडभरीको ७७ वर्षको उमेरमा शनिबार ओम अस्पतालमा ज्यान गएको हो । उहाँ २ हप्ता…
यसो गरे मधुमेहको समस्याबाट छुटकारा हुन्छ !
काठमाण्डौं, मंशिर ६
अहिले धेरै मानिसहरू मधुमेहको समस्यामा छन् । रगतमा चिनीको अनियन्त्रित तहको कारणले हुने मधुमेह दुई तरिकामा हुन्छ । एक, जब व्यक्तिको शरीरमा प्रयाप्त इन्सुलिन बनिरहेको छैन र अर्को जब शरीरमा उत्पादन हुने इन्सुलिनलाई…
आज भाइटीका साइत खोज्नेका लागि बिहान ११ बजेर ३७ मिनेट उत्तम
पाल्पा, मंशिर १
तिहारको मुख्य दिन आज । भाइटीका मनाइँदैछ । आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु र आरोग्यको कामना गर्दै परम्पराअनुसार सप्तरङ्गी टीका लगाएर भाइटीका मनाइँदैछ । दिदीबहिनीले दाजुभाइलाई टीका…
लुम्बिनी मेडिकल कलेजका अध्यक्षलाई कोरोना संक्रमण
पाल्पा, भाद्र २५
तानसेन स्थित लुम्बिनी मेडिकल कलेज, प्रभासका अध्यक्ष गोपाल पोख्रेललाई कोरोना संक्रमणको पुष्टि भएको छ । अध्यक्ष पोख्रेललाई कोरोना संक्रमणको पुष्टि भएको अस्पताल प्रशासनले जनाएको हो । उहाँको अवस्था सामान्य रहेको र आइसोलेशनमा…
मगर समाजमा प्रचलित डेसान पुजा
पूर्ण बहादुर राना मगर, १) डेसान पुजा
मगर भाषामा डेसान भन्नाले महामारि रोग हो । मगर गाउँमा महामारीको रूपमा फैलिने रोग आउँदा डेसान पुजा गर्ने चलन थियो । रोगलाई निमिट्यान्न पार्न भनेर पुजा गर्ने वा धुपधुवाँर गर्ने चलन थियो । पुजापाठ भन्नाले…
फुर्सदको समयको सदुपयोग
असबीर सारुमगर÷पाल्पा हाल जुम्ला,
अन्यत्र झैजुम्ला जिल्ला भित्र संचालित सबै शैक्षिक संस्थाहरु बन्दछन् । शिक्षा बिज्ञान तथा प्रविधि मन्त्रालयले कोरो*नाभाइ*रस् संक्रमण, रोकथाम तथा नियन्त्रणका लागि भन्दै देशभरका शैक्षिक संस्थाहरु २०७६ चैत्र…
को*रोनाले बेलायतमा एक नेपालीको ज्यान लियो
काठमाण्डौं, चैत्र ८,
बिश्वमै महामारीको रुपमा फैलिएको को*रोना भाइरसका कारण बेलायतमा एक नेपालीको ज्यान गएको छ । पूर्ब गोरखा सैनिक लीला बहादुर राईको उपचारका क्रममा अस्पतालमा मृत्यू भएको हो । खाँदबारी नगरपालिका १० संखुवासभा घर भई लन्डन बस्दै…
कोरोनाको जोखिम बढेपछि समारोह र भोजभतेर नगर्न सरकारको आग्रह
पाल्पा, फागनु १९,
कोरोना भाइरसको उच्च जोखिम भएपछि नेपाल सरकारले आम सभा, सम्मेलन र भोजभतेर नगर्न अपिल गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त कोरोना भाइरसको जोखिम बढेको भन्दै धेरै मानिस भेला हुने कार्यक्रम नगर्न आग्रह…
आफूखुसी औषधि खानुहुन्छ ? मरिएला ख्याल गर्नुस
पाल्पा, पौष २०,
अहिले मौसम चिसो छ । यसैपनि रुघाखोकी लाग्ने, घाँटी खसखस हुने जस्ता समस्या देखिन्छन । त्यसमाथि धुलो धुँवाले वातावरण समेत दुषित पारेको छ । दुषित वातावरणमा एलर्जीले उत्तिकै सताउने गर्छ । सामान्य रुघाखोकी…