Browsing Category
खेलकुद
मौलाथरमा भलिवल प्रतियोगिता हुँदै
विक्रम बारघरे
पाल्पा, चैत्र ३,
माथागढीको मौलाथरमा भलिबल प्रतियोगिता हुने भएको छ । स्वास्थ्य, शुसासन , विकास, एकता र खेलकुद भन्ने नाराका साथ प्रतिभा युवा क्लब माथागढी ४ मौलाथरको आयोजनामा प्रतियोगिता हुने भएको हो । क्लवको २३ औ वार्षिकउत्सव…
बाँसटारीमा तेक्वाण्डोको पेटी परिक्षा सम्पन्न
पाल्पा, फागुन २४,
पाल्पाको बाँसटारीमा रहेको विइसडम तेक्वाण्डो डोजाङ्गका विद्यार्थीहरुको पेटी परिक्षा भएको छ । तानसेन –७, बाँस्टारी स्थित विइसडम तेक्वाण्डो डोजाङ्गका सेतो देखि रातो पेटी सम्मका ३० बढी विद्यार्थीहरुको परिक्षा भएको विइसडम…
साग प्रतियोगितामा पदक विजेता खेलाडीलाई ९ लाख पुरस्कार
काठमाण्डौं, मंशिर २५
साग प्रतियोगितामा पदक विजेता खेलाडीलाई सरकारले ९ लाख पुरस्कार दिने भएको छ ।
दक्षिण एसियाली खेलकुद सागमा स्वर्ण पदक विजेता खेलाडीहरुलाई प्रोत्साहनस्वरुप जनही ९ लाख रुपैयाँ दिने घोषणा गर्नुभएको हो । रजत पदक…
सशस्त्र प्रहरीको इन्स्पेक्टर र असईमा भर्ना खुल्यो
पाल्पा, मंशिर १८
सशस्त्र प्रहरीले इन्स्पेक्टर र असईमा भर्ना खुलेको छ । ५८ जना सशस्त्र प्रहरी निरीक्षकको भर्ना खुलेको हो । सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालयले खुला ३१ सहित कुल ५८ जना सशस्त्र प्रहरी निरीक्षकको पदमा आवेदन खुलाएको छ ।…
मिलन गाहाको नेतृत्वमा फोनिज प्रदेश ५
पाल्पा, मंशिर १७,
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ( फोनिज ) प्रदेश ५ को अध्यक्षमा पाल्पा (हाल रुपन्देही) का मिलन गाहा निर्वाचित हुनुभएको छ । मंगलबार तिनाउँ गाउँपालिकाको सुकेताल होमस्टेमा सम्पन्न प्रथम प्रादेशिक महाधिवेशनबाट सर्वसम्मत…
महिला भलिबलमा नेपाललाई ऐतिहाशिक सफलता, सागमा स्वर्ण वा रजत पक्का
काठमाण्डौ, मंशिर १५ ,
महिला भलिबलमा नेपाललाई ऐतिहाशिक सफलता मिलेको छ । दक्षिण एसियाली खेलकुद सागमा नेपाली महिला भलिबल टिमले पदक जित्ने पक्का भएको हो । पहिलो पटक सागको फाइनलमा पुगेको नेपाली महिला समुहले कमसेकम पनि रजत पदक जित्ने सुनिश्चित…
जनजाति पत्रकार महासंघ, ५ नम्बर प्रदेशको महाधिबेशन पाल्पामा हुँदै
पाल्पा, मंशिर १३ ,
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ( फोनिज) ५ नम्बर प्रदेशको प्रथम प्रादेशिक महाधिबेशन पाल्पामा हुने भएको छ । यही मंशिर १६ गते सोमबार तिनाउँ गाउँपालिका वडा नम्बर ४ को लगार गाँउमा रहेको मगर होम स्टेमा महाधिबेशन हुने…
बाग्लुङ्ग दुर्घटनामा मर्नेको परिचय खुल्यो (अपडेट समाचार )
बाग्लुङ, मंशिर १७
बागलुङमा भएको जीप दुर्घटनामा मृत्यू हुने १४ जनाकै परिचय खुलेका छ । बडिगाड गाउँपालिका वडा नम्बर ७ भिमगिठेको घोकर्णामा भएको दुर्घटना
गुल्मीको इस्मा गाउँपालिका–४ का ३० वर्षीया सुचना कार्की, जीप चालक रेश्म थापा, ४० वर्षीया…