Browsing Category

भिडियो

कोरोनाका कारण कोरिया, जापान सहित ५ देशको हवाइ उडान रोकिदै

काठमाण्डौं, फागनु १९ , नेपालमा कोरोना भाइरसको उच्च जोखिम भएपछि कोरिया, जापान सहित ५ देशको हवाइ उडान रोकिने भएको छ । आइतबार साँझ बसेको मन्त्रीपरिषद वैठकमा यस बिषयमा ब्यापाक फलफल र केही दिनमै निर्णय हुने बैठकमा सहभागी एक…

रोकियो भ्रमण बर्ष २०२०

काठमाण्डौं, फागुन १९, भ्रमण बर्ष २०२० स्थगित भएको छ । कोरोना भाइरसको जोखिम बढेपछि नेपाल सरकारले भ्रमण बर्ष २०२० लाई स्थगित गरेको हो । मन्त्रीपरिषद बैठकले भ्रमण बर्ष २०२० स्थगित गर्ने निर्णय गरेको जनाइएको छ । बैठकमा सहभागी एक…

६ नेपालीको भारतमा मृत्यू

पाल्पा, फागुन ८, धर्मका लागि सुनसरीबाट भारत गएका ६ जना नेपालीको सडक दुर्घटनामा ज्यान गएको छ । १८ जना घाइते भएका छन् । नेपाली सवार मिनीबस सलेम बेंगलरु नेशनल हाइवेमा बिहीबार दुर्घटनामा परेको हो । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार…

तत्कालिन एमाले र माओवादीको जनजाति महासंघ एक भए, अध्यक्षमा सुरेश आले

देब पचभैया पाल्पा, माघ १३ , तत्कालिन एमाले र माओबादी निकटका आदिवासी जनजाति महासंघ एक भएका छन् । पार्टी मिलेको यतिका समय भएपनि दुईवटा संगठन बल्ल एक ठाउमा उभिएका हुन् । पार्टी एक हुनु अघि एमालेको नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ र…

अब देखि परिक्षा पास भएमात्रै पत्रकार बन्न पाउने

काठमाण्डौ, माघ १३, अव पत्रकार बन्न पनि परिक्षामा पास हुनुपर्ने भएको छ । मिडिया काउन्सिल विधेयकमा पत्रकारिता पेशामा आउनका लागि लाईसेन्स परीक्षा पास गर्नुपर्ने प्रावधान राखिए पछि पत्रकार बन्न पास हुनुपर्ने भएको हो । राष्ट्रियसभाको विधायन…

आन्दोलन जारी छ ः मगर संघका अध्यक्ष रोका

नेपाल मगर संघका केन्द्रिय अध्यक्ष नबिन रोका मगरले अधिकार प्राप्तीको आन्दोलन जारी रहेको बताउनुभएको छ । नेपाल आदिबासी जनजाति महासंघका केन्द्रिय उपाध्यक्ष एबम् प्रबतmा समेत रहनुभएका रोका मगरले संबिधान संसोधन संगै अधिकार र पहिचानको आन्दोलन…

सशस्त्र प्रहरीको इन्स्पेक्टर र असईमा भर्ना खुल्यो

पाल्पा, मंशिर १८ सशस्त्र प्रहरीले इन्स्पेक्टर र असईमा भर्ना खुलेको छ । ५८ जना सशस्त्र प्रहरी निरीक्षकको भर्ना खुलेको हो । सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालयले खुला ३१ सहित कुल ५८ जना सशस्त्र प्रहरी निरीक्षकको पदमा आवेदन खुलाएको छ ।…

मिलन गाहाको नेतृत्वमा फोनिज प्रदेश ५

पाल्पा, मंशिर १७, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ( फोनिज ) प्रदेश ५ को अध्यक्षमा पाल्पा (हाल रुपन्देही) का मिलन गाहा निर्वाचित हुनुभएको छ । मंगलबार तिनाउँ गाउँपालिकाको सुकेताल होमस्टेमा सम्पन्न प्रथम प्रादेशिक महाधिवेशनबाट सर्वसम्मत…

महिला भलिबलमा नेपाललाई ऐतिहाशिक सफलता, सागमा स्वर्ण वा रजत पक्का

काठमाण्डौ, मंशिर १५ , महिला भलिबलमा नेपाललाई ऐतिहाशिक सफलता मिलेको छ । दक्षिण एसियाली खेलकुद सागमा नेपाली महिला भलिबल टिमले पदक जित्ने पक्का भएको हो । पहिलो पटक सागको फाइनलमा पुगेको नेपाली महिला समुहले कमसेकम पनि रजत पदक जित्ने सुनिश्चित…

जनजाति पत्रकार महासंघ, ५ नम्बर प्रदेशको महाधिबेशन पाल्पामा हुँदै

पाल्पा, मंशिर १३ , नेपाल आदिवासी जनजाति पत्रकार महासंघ( फोनिज) ५ नम्बर प्रदेशको प्रथम प्रादेशिक महाधिबेशन पाल्पामा हुने भएको छ । यही मंशिर १६ गते सोमबार तिनाउँ गाउँपालिका वडा नम्बर ४ को लगार गाँउमा रहेको मगर होम स्टेमा महाधिबेशन हुने…