Browsing Category

मनोरन्जन

पक्राउ पर्दै गायिका आस्था राउत

काठमाण्डौं, माघ ४, अन्ततः गायिका आस्था राउतलाई प्रहरीले पक्राउ गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाण्डौले गायिका आस्था राउतलाई कारबाहीको अनुमति दिएपछि प्रहरीले राउतलाई पक्राउ गर्ने भएको हो । राउतलाई अभद्र व्यवहारसम्बन्धी कसुर…

विलाशा

विक्रम वारघरे ( पाल्पा) सदा जस्तै कामवाट घर फर्किए । शरीरमा थकाई थियो तर मनले एकछिन फेसबुकतिर आँखा नलगाई सुत्न मानेन । काम दिउँसो मात्र भएकाले विहान अबेरसम्म सुत्न पाईन्थ्यो । फेसबुकमा २ वटा म्यासेज आएको रहेछ । एउटा साथिहरुसंगको…

यूवाहरु विदेसिदा सामाजिक बिकृती बढ्यो ः महानायक हमाल

पाल्पा, पौष १२ नेपाली चलचित्रका महानायक राजेश हमालले रोजगारीका लागी यूवाहरु विदेसिदा देशमा सामाजिक बिकृती बढेको बताउनुभएको छ । युवाहरुलाई देशमै रोजगारी दिनुपर्नेमा जोड दिदै हमालले दुई चार रुपिया कमाउनका लागी परदेश जानु पर्ने बाध्यताले…

टिम दीपबाट आउट भएका राम लिम्बुले जिते भ्वाइस अफ नेपाल

काठमाण्डौं, मंशिर २२ ‘दि भ्वाइस अफ नेपाल सिजन २’मा टिम दीपबाट आउट भएका राम लिम्बुनै अन्तिममा आएर बिजयी हुनुभएको छ । आउट भैसकेका रामलाई कोच प्रमोदले स्टिल (बचाउनु) भएको थियो । शनिबार अन्तिम चारबाट विजेता चयन गरिएको हो । हिमालय टेलिभिजनबाट…

सशस्त्र प्रहरीको इन्स्पेक्टर र असईमा भर्ना खुल्यो

पाल्पा, मंशिर १८ सशस्त्र प्रहरीले इन्स्पेक्टर र असईमा भर्ना खुलेको छ । ५८ जना सशस्त्र प्रहरी निरीक्षकको भर्ना खुलेको हो । सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालयले खुला ३१ सहित कुल ५८ जना सशस्त्र प्रहरी निरीक्षकको पदमा आवेदन खुलाएको छ ।…

मिलन गाहाको नेतृत्वमा फोनिज प्रदेश ५

पाल्पा, मंशिर १७, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ( फोनिज ) प्रदेश ५ को अध्यक्षमा पाल्पा (हाल रुपन्देही) का मिलन गाहा निर्वाचित हुनुभएको छ । मंगलबार तिनाउँ गाउँपालिकाको सुकेताल होमस्टेमा सम्पन्न प्रथम प्रादेशिक महाधिवेशनबाट सर्वसम्मत…

महिला भलिबलमा नेपाललाई ऐतिहाशिक सफलता, सागमा स्वर्ण वा रजत पक्का

काठमाण्डौ, मंशिर १५ , महिला भलिबलमा नेपाललाई ऐतिहाशिक सफलता मिलेको छ । दक्षिण एसियाली खेलकुद सागमा नेपाली महिला भलिबल टिमले पदक जित्ने पक्का भएको हो । पहिलो पटक सागको फाइनलमा पुगेको नेपाली महिला समुहले कमसेकम पनि रजत पदक जित्ने सुनिश्चित…

जनजाति पत्रकार महासंघ, ५ नम्बर प्रदेशको महाधिबेशन पाल्पामा हुँदै

पाल्पा, मंशिर १३ , नेपाल आदिवासी जनजाति पत्रकार महासंघ( फोनिज) ५ नम्बर प्रदेशको प्रथम प्रादेशिक महाधिबेशन पाल्पामा हुने भएको छ । यही मंशिर १६ गते सोमबार तिनाउँ गाउँपालिका वडा नम्बर ४ को लगार गाँउमा रहेको मगर होम स्टेमा महाधिबेशन हुने…

बाग्लुङ्ग दुर्घटनामा मर्नेको परिचय खुल्यो (अपडेट समाचार )

बाग्लुङ, मंशिर १७ बागलुङमा भएको जीप दुर्घटनामा मृत्यू हुने १४ जनाकै परिचय खुलेका छ । बडिगाड गाउँपालिका वडा नम्बर ७ भिमगिठेको घोकर्णामा भएको दुर्घटना गुल्मीको इस्मा गाउँपालिका–४ का ३० वर्षीया सुचना कार्की, जीप चालक रेश्म थापा, ४० वर्षीया…