Technology

Elit scripta volumus cu vim, cum no vidit prodesset interesset. Mollis legendos ne est, ex pri latine euismod apeirian. Nec molestie senserit an, eos no eirmod salutatus.

पहाडी भेगमा वर्षा र तराईमा हावाहुरीको सम्भावना

पहाडी भेगमा वर्षा र तराईमा हावाहुरीको सम्भावना

LifeStyle, Technology, ट्रेन्डिङ, राष्ट्रिय खबर
स्थानीय र पश्चिमी वायुको प्रभावले आज पहाडी भेगमा वर्षा र तराईका केही स्थानमा हावाहुरीको सम्भावना रहेको छ। आइतबार बिहान बागमती र गण्डकी प्रदेशको मौसम सफा छैन। दिउँसो र राति कोशी प्रदेशको पहाडी भूभाग र बाँकी प्रदेशको पहाडका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तराईका केही स्थानमा हावाहुरीको सम्भावना रहेको छ। सोमबार गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागको केही स्थान र बाँकी पहाडी भूभागका एक-दुई स्थानमा वर्षाको सम्भावना छ। तराईका केही स्थानमा हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ। मंगलबार कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एक-दुई स्थान वर्षाको वर्षाको सम्भावना रहे पनि बाँकी प्रदेशको मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।...
एमबाप्पे बने सर्वाधिक गोल गर्ने खेलाडी

एमबाप्पे बने सर्वाधिक गोल गर्ने खेलाडी

Sports, Technology, अन्तर्राष्ट्रिय खबर, खेलकुद, ट्रेन्डिङ, प्रवास, राष्ट्रिय खबर
फ्रान्सेली स्टार केलियन एमबाप्पे पेरिस सेन्ट जर्मेन (पीएसजी) को लिग १ मा सबै समयका सर्वाधिक गोलकर्ता बनेका छन्। शनिबार राति भएको फ्रेन्च लिग १ मा पीएसजीले १० खेलाडीमा सिमित लेन्सलाई ३–१ गोल अन्तरले पाखा लगायो। लिग १ को शीर्षस्थानमा रहेको पीएसजीले ५ अंकको अग्रता बनाएको छ। खेलको ३१औं मिनेटमा एमबाप्पेको गोलमा पीएसजीले लेन्सविरुद्ध सुरुवाती अग्रता बनाएको थियो। आफ्नो १६९औं लिग खेलमा १३९ गोल गरेका एमबाप्पेले एडिन्सन काभानीलाई पछि पारेका हुन्। लिगको शीर्ष २ बीचको महत्त्वपूर्ण खेलमा मिडफिल्डर अब्दुल समेद १९औँ मिनेटमा रातो कार्ड खाँदै मौदान छाडेपछि लेन्स १० खेलाडीमा समेटिएको थियो। पीएसजीका लागि ३७औं मिनेटमा भिटिन्हा र ४०औं मिनेटमा एम्बाप्पेको पासमा लियोनल मेस्सीले गोल गरे। ६०औं मिनेटमा लेन्सका प्रजेमिस्लाव फ्रान्कोस्कीले पेनाल्टीमा गोल गरे। गएरातिकै अर्को खेलमा रेन्सले रिम्सलाई ३...
प्रेस युनियनका महासचिव पौडेल जनसेवा श्री पदकबाट सम्मानित

प्रेस युनियनका महासचिव पौडेल जनसेवा श्री पदकबाट सम्मानित

Entertainment, Politics, Technology, जीवनशैली, ट्रेन्डिङ, राष्ट्रिय खबर
काठमाडौं। पत्रकारिताको माध्यमबाट राष्ट्रको गौरव एवं नेपाली जनताको हित अभिवृद्धिमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै नेपाल प्रेस युनियनका महासचिव दिलीप पौडेल जनसेवा श्री पदकबाट सम्मानित भएका छन्। राष्ट्रपति कार्यालयमा शुक्रबार आयोजना गरिएको सुशोभन समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले पत्रकार पौडेललाई पदक तथा विभूषण पत्र प्रदान गरे। प्रधानमन्त्री पुष्पकमल दाहाल र विभूषण समितिका अध्यक्ष तथा रक्षामन्त्री पुर्ण बहादुर खड्काद्वारा हस्ताक्षरित विभूषण अधिकार पत्रले सम्मान गरिएको गरिएको हो। राष्ट्रपतिले २०७९ सालको संविधान दिवस राष्ट्रिय दिवसका अवसरमा पत्रकार पौडेललाई विभूषण प्रदान गर्ने घोषणा गरेका थिए। नागरिक दैनिकमा कार्यरत पौडेल डेढ दशकदेखि पत्रकारितामा क्रियाशिल छन्। नागरिक दैनिकको आर्थिक व्यूरोमा कार्यरत बागलुङका पौडेल यसअघि विभिन्न अवार्ड तथा पुरस्कारबाट सम्मानित भएका थिए। पौडेल भ्...
म्याग्दीमा चन्दा सङ्कलन गरेर विद्यालय पुनःनिर्माण

म्याग्दीमा चन्दा सङ्कलन गरेर विद्यालय पुनःनिर्माण

Breaking News, Business, Technology, ट्रेन्डिङ, राष्ट्रिय खबर
बेनी, ३ वैशाख । म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगस्थित महादेव माध्यमिक विद्यालय भवन प्रवासी बेगखोलावासीको नेतृत्वमा पुनःनिर्माण भएको छ । पुरानो भौतिक संरचना र २०७२ सालको भूकम्पका कारण सो विद्यालय भवन जीर्ण बनेको थियो । विद्यालयको स्वर्ण जयन्तीका अवसर पारेर विस २०७५ देखि सुरु भएको विद्यालय भवन पुनःनिर्माण अभियानअन्तर्गत प्रवासमा रहेका बेगखोलावासीको नेतृत्वमा रु एक करोड ५० लाख सहयोग जुटाएर भवन नयाँ बनाइएको हो । देश तथा विदेशमा छरिएर रहेका बेगखोलावासी बेगखोला कल्याणकारी समाजमा गोलबद्ध बनेर विद्यालय भवन पुनःनिर्माण अभियान सुरु गरेका थिए । अभियानका क्रममा रु एक करोड ५० लाख सहयोग सङ्कलन गरेर विद्यालयको सातकोठे भवन पुनःनिर्माण गरिएको भवन पुनःनिर्माण समितिका संयोजक योगकुमार फगामीले जानकारी दिनुभयो । “यो अभियानमा बेगखोला बाहिरका सहयोगदाताले समेत आर्थिक सहयोग गर्नुभएको छ, कोभिडलगायतक...
Twelve new lenses you won’t be able to live without

Twelve new lenses you won’t be able to live without

Business, Technology
Shall their, them tree and creeping moveth Green. Yielding stars bearing lesser. Us likeness without they're they're greater. You said let saying. Moveth whose let in living. Have. Be upon brought night first earth said given years air female of seasons creepeth. Subdue subdue living. Fourth. Said you're seed hath light fish signs dry under behold the. Greater made second. Deep beast grass fly seed May earth fruitful evening called lesser. Under good said Seas form. Fruitful. Divide our his hath you'll void living be man appear. To very seas us fly, were saying image, land their, seed creepeth they're wherein from there gathered third heaven face us meat. Darkness fish replenish one. Fourth be so his whose under together kind had. Isn't so great can't shall saying Sixth in. Own the god yo...
Apple launches new smart watch for tech savy

Apple launches new smart watch for tech savy

LifeStyle, Technology