Politics

आज संघीय संसदको संयुक्त बैठक बस्दै, यस्तो छ कार्यसुची

आज संघीय संसदको संयुक्त बैठक बस्दै, यस्तो छ कार्यसुची

Politics, ट्रेन्डिङ, राष्ट्रिय खबर
काठमाडौं। आज संघीय संसदको संयुक्त बैठक बस्दैछ । संघीय संसद अन्तरगतको प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक बस्न लागेको हो । संघीय संसद भवन, वानेश्वरमा सो बैठक बस्न लागेको हो । बैठक बिहान ११ बजे बस्नेछ । आजको बैठकमा ‘संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८० को मस्यौदा प्रतिवेदनमाथीको संसोधनसहितको दफावार छलफल गरियोस’ भन्ने प्रस्ताव प्रस्ताव’ हुनेछ । उक्त प्रस्ताव संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली मस्यौदाका सभापति ध्रुबबहादुर प्रधानले प्रस्तुत गर्नेछन् । र, सो मस्यौदा प्रतिवेदन माथी प्राप्त संसोधनहरुलाई क्रमशः निर्णयार्थ प्रस्तुत गरे पछि सभापति प्रधानले सो प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसुचीमा उल्लेख गरिएकाे छ ।...
हाम्रो विरुद्ध सबै दल एकजुट भए, जनताको साथले चाँडै मुलुकको नेतृत्व गछाैं : रवि लामिछाने

हाम्रो विरुद्ध सबै दल एकजुट भए, जनताको साथले चाँडै मुलुकको नेतृत्व गछाैं : रवि लामिछाने

Politics, जीवनशैली, ट्रेन्डिङ, राष्ट्रिय खबर
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने वैशाख १० को उपनिर्वाचनमा अन्य सबै दल मिलेर रास्वपाविरुद्ध लागेको बताएका छन्। चितवत २ स्थित रामनगरको चुनावी सभालाई सम्बोधन गर्दै उनले जस्तोसुकै षड्यन्त्र भएपनि चाँडै आफ्नो पार्टीले सरकारको नेतृत्व गर्ने बताए । उनले भने, ‘यसपटकको निर्वाचनमा एकजना मात्रै होइन तीन जना नै संसदमा जानेगरी तयारी गरिरहेका छौं। तनहुँमा हिजो स्वणिम वाग्लेको चुनावी प्रचारमा पुगेको थिए। यस्तै जनलहर उहाँमा पनि छाएको छ। बारामा पनि रमेश खरेको पक्षमा पनि यस्तै जनलहर छाएको छ। यही जनलहरलाई निरन्तता दिएर हामीले चाँडै नै मुलुकको नेतृत्व सम्हाल्ने सोच बनाइसकेका छौँ। यो जनताको चाहना र आकांक्षालाई कसैले पनि रोक्न सक्दैन।’ उनले आजसम्म जनताभन्दा ठुलो शक्ति केही नभएको उल्लेख गरे। जस्तोसुकै दलहरुको गठबन्धन भएपनि आफूहरुलाई कुनै असर नगर्ने तर्क गरे। उनले भने, ‘अघि...
प्रेस युनियनका महासचिव पौडेल जनसेवा श्री पदकबाट सम्मानित

प्रेस युनियनका महासचिव पौडेल जनसेवा श्री पदकबाट सम्मानित

Entertainment, Politics, Technology, जीवनशैली, ट्रेन्डिङ, राष्ट्रिय खबर
काठमाडौं। पत्रकारिताको माध्यमबाट राष्ट्रको गौरव एवं नेपाली जनताको हित अभिवृद्धिमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै नेपाल प्रेस युनियनका महासचिव दिलीप पौडेल जनसेवा श्री पदकबाट सम्मानित भएका छन्। राष्ट्रपति कार्यालयमा शुक्रबार आयोजना गरिएको सुशोभन समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले पत्रकार पौडेललाई पदक तथा विभूषण पत्र प्रदान गरे। प्रधानमन्त्री पुष्पकमल दाहाल र विभूषण समितिका अध्यक्ष तथा रक्षामन्त्री पुर्ण बहादुर खड्काद्वारा हस्ताक्षरित विभूषण अधिकार पत्रले सम्मान गरिएको गरिएको हो। राष्ट्रपतिले २०७९ सालको संविधान दिवस राष्ट्रिय दिवसका अवसरमा पत्रकार पौडेललाई विभूषण प्रदान गर्ने घोषणा गरेका थिए। नागरिक दैनिकमा कार्यरत पौडेल डेढ दशकदेखि पत्रकारितामा क्रियाशिल छन्। नागरिक दैनिकको आर्थिक व्यूरोमा कार्यरत बागलुङका पौडेल यसअघि विभिन्न अवार्ड तथा पुरस्कारबाट सम्मानित भएका थिए। पौडेल भ्...
कांग्रेस नेता एनपी साउदले परराष्ट्रमन्त्री आज सपथ लिने

कांग्रेस नेता एनपी साउदले परराष्ट्रमन्त्री आज सपथ लिने

Breaking News, Entertainment, Politics, ट्रेन्डिङ, राष्ट्रिय खबर
काठमाडौं । नेपाली कांग्रेसबाट नारायण प्रकाश (एनपी) साउद परराष्ट्रमन्त्री बन्ने भएका छन् । उनले आज ३ बजे शपथ लिने पार्टी सभापति शेरबहादुर देउवाको सचिवालयले जनाएको छ । सभापति देउवा समूहबाट साउद परराष्ट्रमन्त्री बन्ने भएका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणलाई ध्यानमा राख्दै साउदलाई परराष्ट्रमन्त्री नियुक्त गर्ने तयारी भएको सभापति देउवाको सचिवालयले जनाएको हो ।...
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

Breaking News, Politics, ट्रेन्डिङ, राष्ट्रिय खबर, स्थानीय खबर
काठमाडौं । प्रतिनिधिसभाको बैठक आइतबार बस्दै छ । नयाँबानेश्वरस्थित संघीय संसद भवनमा आइतबार दिउँसो १ बजे बैठक बस्न लागेको हो । संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार बैठकमा तीनवटा विधेयक पेस गरिने र एउटा शोक प्रस्ताव पारित गरिनेछ ।
जापानका प्रधानमन्त्रीमाथि आक्रमण

जापानका प्रधानमन्त्रीमाथि आक्रमण

Politics, अन्तर्राष्ट्रिय खबर, ट्रेन्डिङ, प्रवास, राष्ट्रिय खबर
टोकियो। जापानका प्रधानमन्त्री फुमिओ किशिदामाथि आक्रमण भएको छ । प्रधानमन्त्री फुमिओ पश्चिमी जापानको बन्दरगाहको भ्रमण गर्न आएका बेला आक्रमण भएको हो । वाकायामा भ्रमणमा रहेका बेला ठूलो विष्फोट भएपछि उनलाई सकुशल बाहिर निकालिएको बताइएको छ । उनीहरुतर्फ ग्यास वा पाइप बम प्रहार गरिएको थियो । उनले भाषण सुरु गर्नुअघि नै आक्रमण भएको हो । सुरक्षा बलले आक्रमणकारीलाई समातेको छ । एउटा बन्दरगाहमा भिषण विष्फोट भए पनि कुनै मानवीय क्षति भने भएको छैन । घटनामा संलग्न भएको आशंकामा एक व्यक्तिलाई प्रहरीले हिरासतमा लिएको फुटेज सार्वजनिक भएको छ। जुलाई २०२२ मा पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि सार्वजनिक कार्यक्रममै गोली प्रहार भएको थियो । उनको सोही आक्रमणमा परेर मृत्यु भएको थियो ।...
बालुवाटारमा गोली चल्यो, वर्षमान पुनकी आमा घाइते

बालुवाटारमा गोली चल्यो, वर्षमान पुनकी आमा घाइते

LifeStyle, Politics, ट्रेन्डिङ, राष्ट्रिय खबर
काठमाडौ । माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमा बसेको घरमा गोली चलेको छ । भीआईपी सुरक्षामा खटिएका एक सदस्यले शुक्रबार राति साढे ९ बजे गोली चलाएको प्रहरी स्रोतले बतायो । गोली चलाउने व्यक्ति कामु प्रधानन्यायाधीशको सुरक्षामा खटिएका प्रहरी भएको खुलेको छ। राति १ बजे सूचना प्राप्त भएलगत्तै प्रहरीले गोली चलाउने प्रहरी हवल्दार प्रकाश पुन मगरलाई नियन्त्रणमा लिएको छ । स्रोतका अनुसार उनी नेता पुनका नातेदारसमेत हुन् । उनी हाल कामु प्रधानन्यायाधीशको अगुवा गाडीमा बस्ने अधिकृत हुन् ।प्रहरीले थप अनुसन्धान गरिरहेको छ...
एमालेले भन्यो- टोपबहादुर रायमाझीलाई अपराधि भन्न पाईन्न

एमालेले भन्यो- टोपबहादुर रायमाझीलाई अपराधि भन्न पाईन्न

breaking news 2, Politics, ट्रेन्डिङ, राष्ट्रिय खबर
काठमाडौं- नेकपा एमालेले आफ्ना सांसद टोपबहादुर रायमाझीलाई अपराधि भन्न नपाइने बताएको छ । बुधबारको प्रतिनिधि सभाको बैठकमा एमालेका प्रमुख सचेतकले यस्तो बताएका हुन् । विशेष समयमा बोल्ने क्रममा नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने सन्दर्भमा हालै सार्वजनिक समाचारको प्रसंग जोडे। ८७५ जना नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका उडाउने भन्दै दश लाखदेखि पचास लाखसम्म पैसा उठाएको कुरा बाहिर आएको र त्यसमा पूर्वगृहमन्त्रीका सुरक्षा सल्लाहकार इन्द्रजित राई, एमाले नेता टोपबहादुर रायमाझी, उनका छोरा सन्दीप रायमाझी समेतको पनि नाम आएको उनको भनाइ छ। यसबारे केही दिनअघि नेपाल लाइभ र कान्तिपुर दैनिकमा समाचार प्रकाशित भएको थियो। ‘पत्रपत्रिकाले डेढडेढ करोडको चेक काटेको प्रष्टै छापिदिएका छन्। यस्तो खालको जघन्य अपराधजन्य काम भएका छन्, यी सबै...
World Headlines & World Business Report

World Headlines & World Business Report

Politics, What's Hot
Shall their, them tree and creeping moveth Green. Yielding stars bearing lesser. Us likeness without they're they're greater. You said let saying. Moveth whose let in living. Have. Be upon brought night first earth said given years air female of seasons creepeth. Subdue subdue living. Fourth. Said you're seed hath light fish signs dry under behold the. Greater made second. Deep beast grass fly seed May earth fruitful evening called lesser. Under good said Seas form. Fruitful. Divide our his hath you'll void living be man appear. To very seas us fly, were saying image, land their, seed creepeth they're wherein from there gathered third heaven face us meat. Darkness fish replenish one. Fourth be so his whose under together kind had. Isn't so great can't shall saying Sixth in. Own the god yo...
Artificial intelligence really close to replacing artists?

Artificial intelligence really close to replacing artists?

Breaking News, Politics, Travel, What's Hot