सम्पादकीय

बिद्यालय खोल्न हतार नगर

बिद्यालय खोल्न हतार नगर

सम्पादकीय
बिद्यालय खोल्न हतार नगर संघिय सरकारले निर्देशिका जारी गर्दे अवस्था हेरेर शैक्षिक संस्थाहरु संचालन गर्ने जिम्मेवारी स्थानीय सरकारलाई दिएको छ । केन्द्रबाट निर्णय नआउँदै पाल्पाका अधिकांस बिद्यालयहरुले जोरबिजोर, टोल शिक्षा वा आलोपालोको नाउँमा बिद्यालयलहरु संचालन गरीसकेका थिए । तानसेनका केही निजि बिद्यालयहरुले समेत सिमित बिद्यार्थीमात्रै भन्दै कक्षा कोठामै पढाइरहेका छन् । जिल्लाको निस्दी, बगनासकाली गाउँसरकारले मिति तोकेरै बिद्यालय संचालन गर्ने निर्णय गरेका छन् । अन्य पालिकाले पनि शैक्षिक संस्था संचालन गर्ने सोचमा रहेको बताउँदै आएका छन् । जिल्लामा बिभिन्न कारणले कोरोना परिक्षण गर्ने क्रमनै कम भएको छ । लक्षण देखिएकाले समेत स्वास्थ्य परिक्षण गरेका छैनन् । अत्यावश्यक भएपछि परिक्षण गर्ने पर्नेले मात्रै परिक्षण गर्दा पनि संक्रमितको संख्या दिनदिनै बढेको प्रमाण आईतबार एकै दिन ३९ जनामा संक्रमणको...
सम्पादकीय

सम्पादकीय

सम्पादकीय
छिमेकी केही जिल्लाको नक्कल गर्दे पाल्पाका पूर्बखोला, बगनासकाली लगाएतका गाउँपालिकाहरुले पालिका प्रबेशमा अनिवार्य कोरोना परिक्षणको नेगेटिभ रिपोर्ट बुझाउनु पर्ने उर्दी जारी गरेका छन् । हो, कोरोना संक्रमण समुदायस्तरमा समेत फैलिरहेको छ । चाड पर्वको बेला झन् समस्या पनि थपिन सक्छ तर बेहोस हुनु लागेमा, स्वास प्रस्वासमा समस्या भएमा जस्ता जटिल अवस्था आएमात्रै अस्पताल जाने नत्र संक्रमित समेत घरकै आइसोलेशनमा बस्न संघिय सरकारले भनिरहेको बेला ७२ घण्टा अघि परिक्षण गरेको नेगेटिभ रिपोर्ट मागेर स्थानीय सरकारले उल्टै संक्रमित माथि दुब्र्यवहार गरेका छन् । तोकिएको बाहेकका अरुको कोरोना परिक्षण नगर्न सरकारले आदेश दिइसकेको छ । निजि स्थानमा गरिएका परिक्षणले मान्यता पाउँदैनन् । यस्तो बेला पालिकालाई देखाउन कसरी र कहाँ गएर परिक्षण गर्ने ? यदि परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आए सुरक्षित रुपमा घर बस्न नपाए कहाँ जाने ...
लकडाउन नाउँ मात्रै कि !  परिपालना गर्ने ?

लकडाउन नाउँ मात्रै कि ! परिपालना गर्ने ?

सम्पादकीय
मंगलबार बिहानै कपिलबस्तुबाट तानसेनको मिशन अस्पतालमा उपचारका लागी बिरामी लिएर दुई वटा एम्बुलेन्स आए । दर्जनौ बढी कोरोना पोजेटिभ भेटिएका कपिलबस्तुका तरकारीहरु अहिले पनि तानसेनमा आइरहेका छन् । कोरोना संक्रमित भेटिएका रुपन्देही त, पाल्पाका लागी पानीपधेरो नै हो । छिमेकी भारतका तरकारी लगाएतका खाद्धान्न पनि भित्रिएकै छन् । पाल्पा बुटवलको सडकमा दर्जनौ साना ठुला सवारीहरु आउँजाउँ भैरहेका छन् । रातको समयमा तिनाउँ खोला हुँदै पाल्पा आउनेको ताती लागीरहने स्थानीयले बताइरहेका छन् । बजारमै पास बिनाका मोटरसाईकल र यात्रुबोक्ने कार र भ्यानहरु गुडेकै छन् । कृषि एम्बुलेन्सको नाउँमा तरकारी बिक्रि बितरणमा भिडभाड भएकै छन् । अहिले पनि तानसेनका बैंकमा लागेका लामो लाईनले लाग्छ, लकडाउन भन्ने मात्रै कि ? लकडाउनको अटेरी भएपछि जिल्ला प्रशासन कार्यालयले जारी गरेको निशेधाज्ञालाई जनताले बुझेनन् कि झन् अटेरी गरिरहेका हुन...