काफलले लियो ज्यान

पाल्पा, बैशाख १८
काफल टिप्ने क्रममा रुखबाट लडेर पाल्पामा एक युवाको ज्यान गएको छ । घर नजिकैको जंगलमा काफल टिप्ने क्रममा लडेर रैनादेबी छहरा गाउँपालिका ३ छचुवाका १८ वर्षिय सुर्य कुमालको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *