५ वर्षिया बालिकामाथि यौन दुराचार गर्ने ६२ वर्षिय पुरुष पक्राउ

पाल्पा, श्रावण १३
पाल्पामा ५ वर्षिया बालिकामाथि यौन दुराचार गर्ने ६२ वर्षिय पुरुष पक्राउ परेका छन् । रैनादेबी छहरा गाँउपालिका ६ का ६२ वर्षिय सोमान सिंह बलाललाई पक्राउ गरी आवश्यक अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।

५ वर्षिया बालिकालाई घरमा कोही नभएको अवस्थामा बालिकाको घरमा गई यौन दुराचार गरेको उजुरीका आधारमा बलाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *