पाल्पामा भएको बस दुर्घटनामा ७ जनाको ज्यान गयो, घाईतेको उद्धार जारी

पाल्पा, पौष १८
पाल्पामा भएको बस दुर्घटनामा ७ जनाको ज्यान गएको छ । घाईतेहरुको उद्धार जारी छ । रुपन्देहीबाट शव बोकेर रिडिका लागी छुटेको लु १ ख ७२७९ नम्बरको बस रिब्दीकोट गाउँपालिका लघुवामा दुर्घटना हुदा ७ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ । बसमा ३५ बढी मलामी रहको स्थानीयले जनाएका छन् । दुर्घटनाको थप जानकारी आउन बाकी छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *