काठमाण्डौं, जेठ १७
नेपालमा कोरोना संक्रमतिको संख्या १४०४ पुगेको छ । संक्रमित मध्ये ६ जनाको ज्यान गएको छ भने २१९ जना उपचार पछि निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप १८९ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।