काठमाण्डौं, जेठ १६
नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६ पुगेको छ । रोजगारीका लागी भारत गई घर फर्किने क्रममा ज्यान गुमाएका अर्घाखाचीका युवकमा कोरोना संक्रमणको पुष्टि भएको हो । यही जेठ १० गते भारतबाट फर्किने क्रममा भूमिकास्थान नगरपालिका ९ , अर्घाखाचीका युवकको बाटोमै ज्यान गएको थियो ।