छिमेकी भारतमा जेठ १८ सम्म लम्बियो लकडाउन

काठमाण्डौं, जेठ ४
कोरोना संक्रमणको थप जोखिम बाट जोगिन भारतमा आउँदो मे ३१ (जेठ १८ ) सम्म लकडाउनको अवधी थपिएको छ । राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणले बै केन्द्रीय र राज्य मन्त्रालय विभाग र प्राधिकरणलाई आउँदो मे ३१ सम्म देशैभर लकडाउनको अवधि बढाउन निर्देशन दिएको हो । भारतमा अहिलेसम्म ९० हजार नौ सयभन्दा धेरैमा कोरोना पुष्टि भएकोमा दुई हजार आठ सय ७२ जनाको ज्यान गएको छ । त्यस्तै ३४ हजार एक सय नौ जना उपचारपछि निको भएका छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *