को*रोना भाइ*रसवाट अमेरिकामा एक नेपालीको ज्या*न गयो

काठमाण्डौं, चैत्र १२,
को*रोना भाइ*सरबाट अमेरिकामा एक नेपालीको ज्या*न गएको छ । पाँचथरको रानीगाँउ नेपाल घर भई न्यूयोर्कमा बस्दै आएका ५० बर्षिय अनिल लिम्बुको को*रोना संक्र*मणका कारण ज्या*न गएको हो । १५ बर्ष देखि अमेरिका बस्दै आएका लिम्बुको पहिले देखि नै डाइबिटिज र प्रेसरको समस्या रहेको आफन्तले जनाएका छन् । को*रोना भाइ*रसको संक्रमण पछि अस्पतालमा भर्ना भएका अनिलको उपचारकै क्रममा ज्यान गएको हो । यस अघि बेलायतमा एक नेपालीको को*रोनाकै कारण ज्यान गएको थियो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *