काठमाण्डौं, चैत्र १२,
को*रोना भाइ*रसले १० जनाको ज्यान गएपछि छिमेकी देश भारतमा २१ दिने लकडाउन शुरु भएको छ । मंगलबार राती १२ बजे देखि लागु हुने गरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशभर लकडाउनको घोषणा गरे संगै लकडाउन भएको हो । भारतमा ४ सय ९१ जना सङ*क्रमित भएका छन् । सीमा नाका ब*न्द गरेको भारतले अन्तर्राष्ट्रिय उडान पनि स्थगित गरेको छ ।