मगर संघले लगायो यूवालाई जाँड र*क्सी खान प्र*तिबन्ध ? किन !

पाल्पा, चैत्र ६,
नेपाल मगर संघले २५ बर्ष मुनिका यूवाहरुलाई जाँड र*क्सीमा प्र*तिबन्ध लगाएको छ । २५ बर्ष सम्म पढ्ने र भबिश्य सुनिश्चित गर्ने उमेर भएको भन्दै २५ बर्ष मुनिका यूवाहरुमा जाँड र*क्सीमा रोक लगाएको मगर संघका केन्द्रिय अध्यक्ष नबिन रोकाले जानकारी दिनुभयो । यूवाहरु पढाईमा खस्किनु, दुर्घटनामा पर्ने र अधिकांश जे*लमा रहेका मगर यूवाहरुमा गरिएको अ*नुसन्धानमा जाँड र*क्सी पनि कारण भेटिएपछि नेपाल मगर संघले त्यस्तो निर्णयष् गरेको मगर संघले जनाएको छ ।

सके सम्म जाँड रक्सी नखान र खानैपरे चार क को प्रयोग गर्नेपर्ने संघले निर्देशन दिएको छ । अध्यक्ष रोकाका अनुसार कतिबेला खाने ? कति मात्रामा खाने, कहाँ खाने र कुन क्वालिटिको खाने भन्ने हेक्का राख्नैपर्ने नियम बनाइएको छ । आखिर किन त ? भिडियोमा हेर्नुस अध्यक्ष रोकाको भनाई …

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *