आउँदो बुधवार देखि मलेसियामा लक डाउन हुँदै

काठमाण्डौं, चैत्र ४,
बढ्दो कोरोना भाइरसको जोखिमका कारण आउँदो बुधबार (मार्च १८ )देखि मलेसियाले लक डाउन गर्ने भएको छ । कम्तीमा दुई हप्ताका लागी मलेसिया सरकारले लक डाउन गर्ने भएपछि मलेसियामा रहेका ७ लाख नेपाली प्रभावित हुने देखिएको छ ।

लक डाउन हुनेभएकाले मलेसियामा रहेका नेपाली अगुवाहरुले अत्यावश्यक सरसामानको संचित गर्न र भाइसरको जोखिमबाट बच्न सजकता अपनाउन समेत सामाजिक संजाल मार्फत आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *