कोरोनाका बारेमा सचेतना भएकै छैन ः डाक्टर ज्ञवाली

पाल्पा, चैत्र १,
जिल्ला अस्पताल पाल्पाका मेडिकल सुपरिटेन्डेन डाक्टर पुष्पराज ज्ञवालीले बिश्वमा प्रभाब पारीरहेको कोरोना भाईरसका बारेमा अहिले सम्म सचेतना नभएको बताउनुभएको छ । बिज्ञप्ती निकालेर मात्रै नपुग्ने भन्दै उहाँले अहिले पनि समुहमा कार्यक्रम भैरहेको, फुटवल प्रतियोगिता जस्ताकार्यक्रम चलिरहेको भन्दै यस बिषयमा सरकार गंभिर बन्नुपर्नेमा जोड दिनुभयो ।

के हो कोरोना भाईसर ? कसरी बच्ने यसबाट ? यि लगाएतका बिषयमा उहाँ संग गरिएको भिडियो कुराकानी ।
https://youtu.be/PmiJR46l5Wg

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *