पाल्पा, फागुन २७
तानसेन ७ चापचौर पाल्पाका ३८ बर्षिय रेल बहादुर राना मृ*त भेटिएका छन् । पाल्पा बुटवल सडकको डुम्रे स्थित सडकको नालीमा मृ*त अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।
रानाको शबलाई जिल्ला अस्पतालमा पोष्टमार्टम गरी आफन्तलाई बुझाएको र घटनाको बारेमा अनुसन्धान भैरहेको प्रहरीको भनाई छ ।