कोरोनाका कारण कोरिया, जापान सहित ५ देशको हवाइ उडान रोकिदै

 

काठमाण्डौं, फागनु १९ ,
नेपालमा कोरोना भाइरसको उच्च जोखिम भएपछि कोरिया, जापान सहित ५ देशको हवाइ उडान रोकिने भएको छ । आइतबार साँझ बसेको मन्त्रीपरिषद वैठकमा यस बिषयमा ब्यापाक फलफल र केही दिनमै निर्णय हुने बैठकमा सहभागी एक मन्त्रीले जनाएका छन् । चीन संगै दक्षिण कोरिया, जापान, हङकङ र इरानबाट नेपाल आउँने यात्रुहरुलाई रोक्ने समेत तयारी भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *